Breaking News ( ब्रेकिंग न्युज )
८ साउन, धनगढीबाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका ६ बस्ने २८ वर्षीय वरुण...
पुरा पढ्नुहोस७ साउन, काठमाडौंशिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी...
पुरा पढ्नुहोस७ असार, काठमाडौंशिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध त्रिविका विद्यार्थीले प्रदर्शन गरेका छन् । बिहीबार त्रिविको ६७ औँ वार्षिक दिवसको अवसरमा त्रिवि पुगेका मन्त्री पोखरेल विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विद्यार्थीले नाराबाजी समेत गरेका...
पुरा पढ्नुहोस७ साउन, काठमाडौंतेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ । स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो । गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई...
पुरा पढ्नुहोस७ साउन, काठमाडौंपाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् ।बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९...
पुरा पढ्नुहोस६ साउन, काठमाडौंनेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खुवाएका छन् ।अध्यादेशबाट...
पुरा पढ्नुहोस६ साउन, काभ्रेपलाञ्चोक दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् । मंगलबार राति गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३...
पुरा पढ्नुहोस६ साउन, काठमाडौंठगी आरोपमा कलाकार र पूर्वएसएसपी पक्राउ परेका छन्। थुनामा रहेका चिनियाँलाई छुटाइदिने भन्दै पैसा असुलेको आरोपमा कलाकार नारद खतिवडा तथा सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार...
पुरा पढ्नुहोस६ साउन, बैतडीबझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।बझाङसहित बैतडीका केही भागमा भूकम्पको...
पुरा पढ्नुहोस








