Breaking News ( ब्रेकिंग न्युज )

आज यी स्थानमा वर्षाको सम्भावना !

२६ चैत, काठमाडौं बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा...

पुरा पढ्नुहोस
आज जनआन्दोलन दिवस मनाइँदै !

२६ चैत, काठमाडौं  आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र...

पुरा पढ्नुहोस
सेटिङमा ठेक्का, अलपत्र काम !

२६ चैत, जनकपुरधामधनुषाको बटेश्वर गाउँपालिका कार्यालय अगाडि सडक पारी एउटा अधुरो मन्दिर देखिन्छ । बटेश्वरनाथ परिसरभित्र जग, पिलर र छत मात्र राखेको मन्दिर तीन वर्षदेखि अलपत्र छ । गाउँपालिका कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ मा ५०...

पुरा पढ्नुहोस
विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं

२५ चैत, काठमाडाैँ नेपालको राजधानी काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर भएको छ। काठमाडौँमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) समाचार तयार पार्दासम्म २३४ पुगेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक...

पुरा पढ्नुहोस
भारत राजतन्त्र फर्काउने पक्षमा छैन : शेरबहादुर देउवा

२५ चैत, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक...

पुरा पढ्नुहोस
ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ: रवि लामिछने

२५ चैत, काठमाडौं कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका...

पुरा पढ्नुहोस
रविलाई भैरहवा कारागार चलान!

२५ चैत, बुटवलपूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । शुक्रबार  राति  आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान...

पुरा पढ्नुहोस
संघीय संसदका तीन समितिको बैठक बस्दै!

२५ चैत, काठमाडौं संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​ बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको...

पुरा पढ्नुहोस
तीन नाल बन्दुकसहित दुई जना पक्राउ !

२५ चैत, विराटनगर मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी...

पुरा पढ्नुहोस
चन्द्र प्रभामा पूर्वविद्यार्थीहरूबाट संकलित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

२५ चैत, रोल्पा श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पामा विद्यालयको कार्यालय भवन तथा अन्य भौतिक संरचनाहरूको रङ्गरोगन कार्यका लागि पूर्वविद्यार्थीहरूले संकलन गरेको आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। एक विशेष समारोहबीच सम्पन्न...

पुरा पढ्नुहोस