Breaking News ( ब्रेकिंग न्युज )
२७ असोज, काठमाडौं विश्वका ३७ देशका सेनालाई पछि पार्दै ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंप्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्। श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंपश्चिमी वायुको प्रभाव लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको पनि आंशिक...
पुरा पढ्नुहोस२६ असोज, डडेल्धुरा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी कार्यालयका अनुसार...
पुरा पढ्नुहोसशहीदमाथि अपमान नगर्न चेतवनी२६ असोज, भोजपुर नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्। मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन्। त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौँ आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं बडादशैंको मुख्य दिन आज विजया दशमी। यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ। आज बिहान ११ बजेर...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौंपाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले गरेको आक्रमणमा २० जना कामदारको हत्या भएको छ। बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा...
पुरा पढ्नुहोस








