Breaking News ( ब्रेकिंग न्युज )
२७ वैशाख, काठमाडौँपाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौंहाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र...
पुरा पढ्नुहोस२७ वैशाख, तानसेनपाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो । पाल्पाको...
पुरा पढ्नुहोस२६ वैशाख, प्यूठान गौमुखी गाउँपालिकाको विभिन्न विद्यालयमा विद्यार्थीलाई अपाङ्गता सम्बन्धि अभिमुखिकरण गरिएको छ । गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । गौमुखी...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौँ गत सोमवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरे। एक महिना बित्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको सरकारको बेलुन फुटेको...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद रहेको बताएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल(डीपी)ले सरकारमै रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा छुट्टाछुट्टै एनआरएनए...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौंभारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन...
पुरा पढ्नुहोसप्राविधिक क्रान्तिका शुरुवाती दिनहरूमा प्रोग्रामिङ सिक्नमा तल्लिन बिल गेट्स कम्प्युटरमा धेरै समय बिताउन घरमा कसैले थाहा नपाउने गरी रातको समयमा सुत्ने कोठाको झ्यालबाट बाहिर निस्किन्थे।बीबीसीसँगको अन्तर्वार्ताको अन्त्यतिर बिल गेट्सले आफ्नो परोपकारी संस्थाले अहिलेसम्म परोपकारी...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं पाकिस्तानले लगातार दोस्रो दिन पनि भारतका विभिन्न शहरमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार तीन राज्यका ११ शहरलक्षित ड्रोन आक्रमण भएको हो। जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर,...
पुरा पढ्नुहोस








