Breaking News ( ब्रेकिंग न्युज )

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला, घटनाबारे अनुसन्धान जारी

४ साउन, काठमाडौंकाठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी परिसर...

पुरा पढ्नुहोस
च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन

४ साउन, धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९...

पुरा पढ्नुहोस
अर्जेन्टिनालाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप च्याम्पियन

४ साउन, काठमाडौं अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।स्पेनलाई उपाधि...

पुरा पढ्नुहोस
कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो

 ३ साउन, सप्तरीनिरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख...

पुरा पढ्नुहोस
इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, अमेरिकाको प्रतिआक्रमण सुरु

३ साउन, काठमाडौंजोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको छ। अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण...

पुरा पढ्नुहोस
जुम्लामा जंगली जडिबुटी खाँदा एक जनाको मृत्यु

 ३ साउन, काठमाडौं जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज...

पुरा पढ्नुहोस
जलबीरेमा बस दुर्घटना: २५ बढी घाइते, घाइतेको उद्धार हुँदै

३ साउन, चितवनचितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएकान छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन गरेको छैन । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट...

पुरा पढ्नुहोस
फ्रान्सलाई ६-४ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

३ साउन, काठमाडौंफ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।...

पुरा पढ्नुहोस
एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, तोडे मेसीको कीर्तिमान

 ३ साउन, काठमाडौं फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।एमबाप्पेले विश्वकप इतिहासमा...

पुरा पढ्नुहोस
पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ साउन, काठमाडौंपर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो साढे २ बजेतिर उक्त ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कुश्माबाट साइकलचोकतर्फ...

पुरा पढ्नुहोस