अन्तरास्ट्रिय समाचार
तस्विर- बीबीसीक्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। विमानमा ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। प्रहरीले दुर्घटनाको वरपरको परिस्थितिबारे...
पुरा पढ्नुहोस३० माघ, काठमाडौंयुक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन...
पुरा पढ्नुहोस२९ माघ, कुन्दुजउत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई...
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन्।रुससँगको करिब तीन वर्ष लामो युद्धको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौंहमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौंस्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...
पुरा पढ्नुहोसअमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको हो। रोयटर्सका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो। फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौँ अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल...
पुरा पढ्नुहोस१७ माघ, वासिङ्टन अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौंभारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् । सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको...
पुरा पढ्नुहोस









