अन्तरास्ट्रिय समाचार

पाकिस्तानमा सैन्य कारबाहीमा ३० जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीन छुट्टाछुट्टै कारबाहीमा ३० जना मारिएका छन्। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा...

पुरा पढ्नुहोस
हतियार कारखानामा विस्फोट, आठजनाको मृत्यु

१२ माघ, महाराष्ट्र पश्चिमी भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय...

पुरा पढ्नुहोस
भारतमा पुष्पक रेल दुर्घटना, ११ जनाको मृत्यु

९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् ।पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...

पुरा पढ्नुहोस
हाेटलमा भीषण आगलागी हुँदा ६६ जनाकाे मृत्यु !

८ माघ, काठमाडौँ टर्कीको एक होटलमा भीषण आगालागी हुँदा ६६ जनाको मृत्यु भएको छ। बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ६६ जनाको मृत्यु हुँदा कम्तीमा ५१ जना घाइते भएका छन्।आगलागी स्थानीय...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति ट्रम्पले आज शपथ लिँदै

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...

पुरा पढ्नुहोस
अमेरिकामा टिकटक बन्द!

६ माघ, काठमाडौंचिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ । छोटा भिडियोका...

पुरा पढ्नुहोस
आजबाट इजरायल-हमास युद्धविराम, यसरी गरिँदैछ कार्यान्वयन ?

६ माघ, काठमाडौंइजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...

पुरा पढ्नुहोस
कङ्गोमा दुई लाखभन्दा बढी मानिस विस्थापित

पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले...

पुरा पढ्नुहोस
समाजवादी स्वास्थ्य नीति, क्युवा मोडल र नेपाल

समाजवाद यस्तो राजनीतिक र आर्थिक प्रणालीको अवधारणा हो, जसमा उत्पादनका साधनहरु सामूहिक स्वामित्वमा हन्छन् । यसको उद्देश्य समाजका सबै सदस्यहरुलाई समानता र न्याय सुनिश्चित गर्नुहुन्छ । यसको ठीक विपरीत पूँजीवाद यस्तो आर्थिक प्रणाली हो...

पुरा पढ्नुहोस