अन्तरास्ट्रिय समाचार

युक्रेनद्वारा रुसको कुस्रक क्षेत्रमा आक्रमण

रुसको कुस्रक क्षेत्रमा युक्रेनको  आक्रमणमा परी १३ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको कुस्रक त्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिए।रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...

पुरा पढ्नुहोस
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

२६ साउन, काठमाडौंब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र...

पुरा पढ्नुहोस
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण

२५ साउन, काठमाडौंचीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...

पुरा पढ्नुहोस
जापानमा शक्तिशाली भूकम्पको चेतावनी

२५ साउन, काठमाडौंजापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि...

पुरा पढ्नुहोस
काभा महिला भलिबल लिगको उपाधि भारतलाई

२३ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–२३ ले विजयी...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

२२ साउन, काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...

पुरा पढ्नुहोस
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा

२१ साउन, काठमाडौंबंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...

पुरा पढ्नुहोस
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजिनामा

२१ साउन, काठमाडौंराजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...

पुरा पढ्नुहोस
बंगलादेश प्रदर्शन: हिंसात्मक बन्दै आन्दोलन, एकै दिन ८३ जनाको मृत्यु

२१ साउन, काठमाडौंबंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...

पुरा पढ्नुहोस