अन्तरास्ट्रिय समाचार

अमेरिकी गृहयुद्धको परिणाम तथा प्रभाव

अमेरिकी गृहयुद्ध (अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो।अमेरिकी गृहयुद्ध  मिति    १२ अप्रिल १८६१ – ९ अप्रिल,...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवाको मृत्यु

पुष २६ प्युठान ।रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोमेस सुनारको युक्रेन-रुस युद्धमा परि मृत्यु भएको हो।प्युठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको मृत्युको...

पुरा पढ्नुहोस
अफगानिस्तानमा ८०० महिलासहित १९ हजर कैदी कारागारमा

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार...

पुरा पढ्नुहोस
बहराईन गएका प्यूठान गौमुखीका परियार २ वर्षदेखी सम्पर्कविहीन

पुष २३,प्यूठान।वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले...

पुरा पढ्नुहोस
कोरोना पुनः विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो।डब्ल्युएचओले पृथ्वीको...

पुरा पढ्नुहोस
इजरायली सेनाद्वारा गाजाबाट ५१ प्यालेस्टिनी महिला पक्राउ

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धबीच गाजापट्टीबाट कम्तीमा ५१  प्यालेस्टिइनी महिलालाई पक्राउ गरेको छ।प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको...

पुरा पढ्नुहोस
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते...

पुरा पढ्नुहोस
इजरायली ड्रोन आक्रमणमा परि हमासका वरिष्ठ अधिकारी मारिए

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेकाे मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको...

पुरा पढ्नुहोस
साउदी अरबले सन् २०२३ मा १७० जनालाई दियो मृत्युदण्ड

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ। साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक,...

पुरा पढ्नुहोस