अन्तरास्ट्रिय समाचार
यस अघि गत वर्ष इजरायल र अमेरिकाले ईरानमाथी आक्रमण गर्दा इरानसङ्ग उन्नत रक्षा प्रणाली र सूचना प्रविधी थिएन।ईरानसङ्ग रहेको प्रती रक्षा प्रणालीलाई इजरायलले आक्रमण गर्नु अगाडि नै मोसादका एजेन्टहरुले ईरान भित्रै घुसपैठ गरेर निष्क्रिय...
पुरा पढ्नुहोस१५ फागुन, काठमाडौं पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ । बीबीसी उर्दुका अनुसार...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँ बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौंअमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन्। हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ। राष्ट्रिय मौसम सेवाका...
पुरा पढ्नुहोसअन्टोनियो ग्राम्सीको जन्म १८९१ मा इटालीको सार्डिनिया भन्ने ठाउँमा भएको थियो। ग्राम्शीको बाल्यकाल र सम्पूर्ण जीवन नै एकदमै दयनीय थियो। उनलाई ३ वर्षको उमेरमा मेरुदण्डसम्बन्धी रोग लाग्यो। त्यसको उपचारको लागि उनलाई काम्रो बाँधेर घरको...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै...
पुरा पढ्नुहोस४ माघ, काठमाडौंपाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई...
पुरा पढ्नुहोस३० पुस, काठमाडौं बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५...
पुरा पढ्नुहोस









