अन्तरास्ट्रिय समाचार
१४ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका...
पुरा पढ्नुहोस९ पुस, काठमाडौंलिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।जनरल...
पुरा पढ्नुहोस६ पुस, काठमाडौं अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ । अमेरिकाले...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को...
पुरा पढ्नुहोस४ पुस, काठमाडौंअमेरिकामा भएको विमान दुर्घटनामा पूर्व नास्कर चालक र उनको परिवारसहित सातजनाको मृत्यु भएको छ। नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा भएको जेट दुर्घटनामा दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलसहित सात जनाको ज्यान गएको हो...
पुरा पढ्नुहोस१ पुस, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौंअष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौंभारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ। शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गरेका छन्। जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। डिआरसीका राष्ट्रपति फेलिक्स...
पुरा पढ्नुहोस









