उपेक्षित

कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू : सर्वोच्च अदालत

  ९ पुस, काठमाडौं सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ । कैद मिनाहासम्बन्धी एक रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले...

पुरा पढ्नुहोस
लेखकलाई सुझाव- बयान दिन जाँदा राम्रो

९ पुस, काठमाडौं पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान...

पुरा पढ्नुहोस
दुबईमा मृत्युदण्डको फैसला सुनाइएका अमरबहादुर बचाउ अभियान सुरु

९ पुस, काठमाडौँ दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी ‘अमरबहादुर बम बचाऊ अभियान’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे । नेपाल सरकारको ध्यानार्कषण गराउन...

पुरा पढ्नुहोस
चुनाव फागुन २१ मै हुनुपर्छ : सीके राउत

९ पुस, काठमाडौं जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
काँकरभिट्टाबाट भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ

९ पुस, भद्रपुर (झापा) चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्याँस, एटीएफ, मट्टितेल आयात...

पुरा पढ्नुहोस
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु

  ९ पुस, काठमाडौं लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । जनरल...

पुरा पढ्नुहोस
साक्षर बन्यो लुम्बिनी प्रदेश, औपचारिक घोषणा १३ पुसमा

९ पुस, काठमाडौं सिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री...

पुरा पढ्नुहोस
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने !

९ पुस, काठमाडौं राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको विभागले जनाएको...

पुरा पढ्नुहोस
स्वर्णिम वाग्ले भन्छन् : संसदको वैधता सकिएकोले पुनर्स्थापना हुँदैन

८ पुस, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्‍को वैधता पूर्णत: सकिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् । ‘अगाडिको उज्यालो बाटो’ उनले लेखेका छन्,...

पुरा पढ्नुहोस
महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

  ८ पुस, काठमाडौं आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा...

पुरा पढ्नुहोस