उपेक्षित
३ चैत, धनगढी बाजुरामा एक युवकको हत्या भएको छ । स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय...
पुरा पढ्नुहोस३ चैत, काठमाडौंहाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ...
पुरा पढ्नुहोस२ चैत, उदयपुर आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी...
पुरा पढ्नुहोस२ चैत, मान्म कालिकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार...
पुरा पढ्नुहोसजुर्गेन हेबरमासको निधनले दर्शनशास्त्र र वामपन्थी चिन्तनको क्षेत्रमा एउटा अपूरणीय रिक्तता पैदा भएको छ। उनको सम्पूर्ण बौद्धिक यात्राको केन्द्रमा हरप्रकारका अतार्किकता विरुद्धको एउटा गहन र दार्शनिक आलोचना निहित थियो। उनको दर्शनलाई गम्भीरताका साथ लिने...
पुरा पढ्नुहोस२ चैत, दाङ भाैतिकवादी समाज नेपाल सल्यानकाे संयाेजकमा माक्र्सवादी चिन्तक रेशम अधिकारी चयन भएका छन् । शनिबार घाेराहीमा सम्पन्न समाजकाे प्रथम भेलामा सहभागी भएका अधिकारीसहितकाे छलफलबाट उनकाे संयाेजकत्वमा ५ सदस्यीय भेला आयाेजक समिति निर्माण गरिएकाे केन्द्रीय...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंगत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ । रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक...
पुरा पढ्नुहोस१ चैत, काठमाडौंसरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको...
पुरा पढ्नुहोस









