उपेक्षित

घरबाट हराएका किशोरको फेवातालमा डुबेर मृत्यु

७ भदौ, पोखरापोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका-२, थापाठाना घर भई हाल पोखरा-७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन्। बिहीबार दिउँसो साढे १ बजे...

पुरा पढ्नुहोस
तनहुँ अपडेट : मृत्युु हुनेको संख्या २७ पुग्यो

७ भदौ, काठमाडौँतनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाको मृत्यु भएको जानकारी दिए। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी...

पुरा पढ्नुहोस
संसदीय समितिले थाल्यो रवि लामिछानेसँग सोधपुछ

७ भदौ, काठमाडौंसहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरेको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले सोधपुछका लागि...

पुरा पढ्नुहोस
मुस्ताङको थसाङमा हिमपहिरो, थुनियो बोक्से खोला

७ भदौ, मुस्ताङथसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर...

पुरा पढ्नुहोस
चितवनमा पल्टियो अर्को बस !

७ भदौ, काठमाडौंतनहुँको  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ। रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा १४ जना भारतीयको मृत्यु, १६ जना घाइते

७ भदौ, काठमाडौं तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा खस्यो भारतीय बस !

७ भदौ, पोखरातनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको  युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार...

पुरा पढ्नुहोस
लुम्बिनीले खारेज गर्‍याे पूर्वपदाधिकारीकाे सेवासुविधा

७ भदौ, दाङलुम्बिनी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई दिँदै आएको सुविधा कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको लुम्बिनी मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्री र पूर्वसभामुखलाई दिँदै आएको सुविधा खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृषि तथा भूमि...

पुरा पढ्नुहोस
नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट (विज्ञापनसहित)

७ भदौ, काठमाडौँनेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।भर्ना छनौट...

पुरा पढ्नुहोस
गस्तीमा रहेको प्रहरीमाथि रकेट आक्रमण, ११ जनाको मृत्यु

७ भदौ, काठमाडौंपाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।...

पुरा पढ्नुहोस