उपेक्षित

काँग्रेसका प्युठान नगर सह सचिब ‘विप्लव’ नेकपामा प्रबेश

२ असार, प्युठाननेपाली काँग्रेसका प्युठान नगरपालिका कमिटिका सह सचिब सुबास थापा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । थापाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका...

पुरा पढ्नुहोस
छोराबुहारीले जङ्गलमा छाडेका वृद्धको उद्धार

२ असार, विराटनगरमोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् ।उनले चारदिन...

पुरा पढ्नुहोस
निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिने छ- प्रधानमन्त्री ओली

२ असार, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान: यी प्रदेशमा आज सामान्यदेखि भारी वर्षाको सम्भावना

२ असार, काठमाडौंदेशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा...

पुरा पढ्नुहोस
भारतको कारण ३ सय बिघा खेतीयोग्य जमिन डुबानमा

२ असार, कपिलवस्तुभारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ। असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना: ६५ मध्य १६ जनाकाे शव भेटियो, खाेजी कार्य जारी

१ असार, चितवन नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये आज साँझ ५ बजेसम्म १६ जनाको शव फेला परेको छ । तीमध्ये सात शवको परिचय खुलेको छ भने नौ शवको परिचय खुल्न...

पुरा पढ्नुहोस
माओवादीलाई एउटा अन्तिम अवसर

 जब कुनै दलसँग गठबन्धनको हल्ला चल्छ तब सबैभन्दा कमजोर जनाधार भएको र काठमाडौं केन्द्रित नेता टिकटको लागि नेताको घरदैलो चहार्न पुग्छ। यस्तो भएपछि पार्टीको इमानदार, सशक्त र स्थानीय स्तरमा भिजेको नेता सधैं पछि पर्छ।राजनीतिमा...

पुरा पढ्नुहोस
पहिराेमा परेर सासुबुहारीकाे मृत्यु

१ असार, संंखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। पहिरोसँगै...

पुरा पढ्नुहोस
साहित्यकार रिजालले गरे ५१ हजारकाे अक्षयकोष

१ असार, रोल्पा प्युठान घर भई लामो समय रोल्पामा अध्यापन गरेका एक श्रष्टाले एकाउन्न हजार रासीको कला तथा साहित्य अक्षयकोष स्थापना गरेका छन् । २११ औं भानु जयन्तीको अवसरमा प्युठानका देवेन्द्रकुमार रिजालले उक्त अक्षय कोष...

पुरा पढ्नुहोस
बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना बेपत्ता

१ साउन, रुकुम पश्चिमरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् ।   सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा...

पुरा पढ्नुहोस