उपेक्षित

प्यालेस्टीनी नरसंहारमा किन मौन छ उत्तरी गोलार्ध ?

इजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...

पुरा पढ्नुहोस
गाँजाको व्यावसायिक उत्पादनलाई वैधता दिने सरकारको घोषणा

१७ जेठ, काठमाडौँअर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी  व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

१७ जेठ, काठमाडौं स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा...

पुरा पढ्नुहोस
९ दिनपछि हाजिर जमानीमा छुटे कैलास सिरोहिया

१६ जेठ, काठमाडौंनागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए। मुलुकी फौजदारी...

पुरा पढ्नुहोस
एक महिलामाथि सामूहिक बलात्कार , चार आरोपी पक्राउ

१६ जेठ, पर्वतश्रीमान् घरमा नभएको मौका पारेर एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक भवन बरामका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–४...

पुरा पढ्नुहोस
विकल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश

१६ जेठ, काठमाडौंविशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले...

पुरा पढ्नुहोस
१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ

१६ जेठ, जनकपुरधामबारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार ...

पुरा पढ्नुहोस
बञ्‍चरो प्रहार गरी परिवारका ८ जनाको हत्या

१६ जेठ, काठमाडौं भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर  हत्या गरी आत्महत्या गरेका छन्। संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ...

पुरा पढ्नुहोस
हट्यो नारायणगढ-बुटवल सडकको अवरोध

फाइल फोटो१६ जेठ, नवलपुरदुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो।  इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख...

पुरा पढ्नुहोस