कला/साहित्य
२४ असोज, काठमाडौं साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले...
पुरा पढ्नुहोसलुटको स्वर्ग फिर्ता माग्ने, पापात्मालाई धर्मात्मा ठान्ने, भृत्य सेवक बन्ने सपना सजाएका, चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू। नयाँ आवाज सुन्नै नचाहने, आलोचना र विरोध सहनै नसक्ने, परिवर्तनलाई बुझनै नचाहने, सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू। अर्ध-निद्राबाट ब्यूँझीएर, बेसुरले बरबराई रहेका, आफै नाङ्गिदा समेत पत्तै नपाई...
पुरा पढ्नुहोस३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोससपना भनेको कागजको अक्षर होइन, आगो हो; जसले अन्धकार जलाउँछ। सपना भनेको हावा होइन, माटोमा छापिएका पाइला हुन्, जसले बाटो देखाउँछ। त्यसैले, हामी हिँड्नैपर्छ; तुफानसँग जुध्दै, भोकसँग टक्कर खाँदै, आफ्नै पाखुरामा भरोसा राख्दै। न शोषणको जुत्तामुनि दबिनु पर्छ, न अन्यायको कोर्रा सहनु पर्छ। श्रमको हातलाई दास होइन, स्पात बनाउनुपर्छ। शिखर; केवल हिमालको टुप्पो...
पुरा पढ्नुहोस३१ साउन, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित त्रैमासिक रूपमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ७५औं ‘छन्दसङ्गम’ श्रृङ्खला कार्यक्रम सम्पन्न गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...
पुरा पढ्नुहोसतीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा...
पुरा पढ्नुहोसहिजोआज सामाजिक सञ्जालमा शाहरुख खानको एउटा तस्बिर सहितको स्टाटस यत्रतत्र भाइरल देखिन्छ । उनले स्टाटसमा लेखेका छन्, “एउटा न एउटा सौख जीवनमा जरुरी छ । दुःखको समयमा, एक्लोपनमा, यो सबैभन्दा राम्रो साथी बन्नेछ ।...
पुरा पढ्नुहोसNews Summary Generated by OK AI. Editorially reviewed. नेपाली साहित्यमा प्रतिष्ठित मदन, पद्मश्री र कविडाँडा आख्यान पुरस्कारका लागि २०१३, २०६३ र २०७५ सालदेखि क्रमशः वितरण हुँदै आएको छ। यस वर्ष पद्मश्री पुरस्कारका लागि १५ कृति, मदन पुरस्कारका...
पुरा पढ्नुहोस४ साउन, काठमाडौं प्यालेस्टाइनी कविताहरूको वाचन र प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता दर्शाउने गीतहरूको प्रस्तुतिसहित “सुसेला काव्यशाला”को पाँचौ शृङ्खला सम्पन्न भएको छ। सुसेला सङ्गीत समूहको आयोजना भएको शृङ्खलामा प्यालेस्टाइनी राष्ट्रिय कवि महमूद दरवेशलगायतका कविका चार कविता वाचन गरियो।...
पुरा पढ्नुहोस२८ असार, दाङ दाङकाे घाेराहीमा नाट्य सङ्गाेष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने साे कार्यक्रममा नाट्य प्रदर्शनी, कार्यपत्र प्रस्तुति, नाट्य संवाद तथा अग्रज स्रष्टा सम्मान गरिनेछ । पहल नेपालका संस्थापक केएल बुढाथोकीकाे अध्यक्षतामा भएको...
पुरा पढ्नुहोस