कला/साहित्य
कविता “स्वतन्त्र आवाज” तिम्रो अंकगणितिय सुत्र मेची पारीको जमिन जस्तै एकादेशको कथा जस्तै मिचाहा दलाहा र नक्कली राष्ट्रियताले भरिएको आत्मा जस्तै भैसकेको छ । तिम्रो मुठ्ठिभरका खोक्रो आदर्शका हरफहरु सच्चिन सुध्रिन लाग्यो भनेर शाश्वत उदघोषहरु सुनेर निक्कै डराउन थालेका छौ निक्कै तर्सिन थालेका छौ खबरदार– खबरदार– शहरिया धोद्रा...
पुरा पढ्नुहोसविज्ञापन अंग्रेजी् शब्द Advertising को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर Advortor बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...
पुरा पढ्नुहोसअन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सर्वहारावादी विश्व दृष्टिकोण क्रान्तिकारी आचरण, कम्युनिस्ट नैतिकता र व्यवहारका विषयमा प्रशस्त चर्चा र विमर्शहरु भएका छन् । रुसको कम्युनिस्ट आन्दोलनमा एउटा बोल्सिभिक पार्टीको सदस्यको आचरण र व्यवहारका उन्नत गरिमाका विषयमा धेरै...
पुरा पढ्नुहोसवसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे । मोम्चो चेपाङ...
पुरा पढ्नुहोसविश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...
पुरा पढ्नुहोस२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...
पुरा पढ्नुहोसलियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८...
पुरा पढ्नुहोसजेठ १९ झापा – मोटरसाईकल चोरीमा संग्लग्न ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। झापाका बिभिन्न स्थानहरुबाट विभिन्न समयमा मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेकाे प्रदेश नं.१ प्रहरी...
पुरा पढ्नुहोसप्रिय बालेन,तिमी देउता नबन्नुराक्षस नबन्नुराजा नहुनुरैती नहुनुतिमी मालिक नबन्नुनोकर नबन्नुतिमी केवल मान्छे बन्नुर, मान्छे भएरै रहनु बालेन,तिमी सक्तैनौ सूर्य हुनतर उज्यालो दिन सक्छौसम्भव छैन तिमी रुख हुनतर छहारी दिन सक्छौसक्तैनौ तिमी नदी भएर बग्नतर प्यास...
पुरा पढ्नुहोस