दुर्घटना

कारको ठक्करबाट दुई महिलाको मृत्यु !

२ जेठ, काठमाडौं  कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। आज बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्ड गोरुसिंगे उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सूचना...

पुरा पढ्नुहोस
हावाहुरीले घर भत्किदा एकको मृत्यु

१ जेठ, काठमाडौं  झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ। झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा  ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। टिनको छाना भएको टाडेघरमा सुति रहेका...

पुरा पढ्नुहोस
माइक्रो भ्यान दुर्घटनामा तीनजनाको मृत्यु

३१ वैशाख, कास्की विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा पोखरामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो...

पुरा पढ्नुहोस
बस दुर्घटनामा २२ जना घाइते,२ को अवस्था गम्भीर

  पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन्। दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय थिए। घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन्...

पुरा पढ्नुहोस
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

३१ वैशाख, काठमाडौं  काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज...

पुरा पढ्नुहोस
दुई मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको मृत्यु, २ घाइते

२९ वैशाख, काठमाडौँ  काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु, ३० जना घाइते

२८ वैशाख, काठमाडौं श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले...

पुरा पढ्नुहोस
छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु !

२८ वैशाख, विराटनगर मोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका...

पुरा पढ्नुहोस
विस्फोटमा परी एक महिलाको मृत्यु !

२७ वैशाख, धनगढी  बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
के हो १३ वर्ष अगाडि पोखरामा भएको त्रासदी ?

आज बैशाख २३ गते धेरैले बिर्सिसके होलान । आजकै दिन १३ वर्ष अगाडि पोखराको सेती नदीमा भयावह बाढी आएको थियो । जसका कारणले करिव ७० जनाको मृत्यु तथा केही बेपत्ता भएका थिए । सो...

पुरा पढ्नुहोस