दुर्घटना
२ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...
पुरा पढ्नुहोस१ कार्तिक, दाङ घरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ। मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा...
पुरा पढ्नुहोस३० असोज, डडेल्धुरा डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला...
पुरा पढ्नुहोस३० असोज, डडेल्धुरा डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर...
पुरा पढ्नुहोस२९ असोज, खोटाङ खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो ।...
पुरा पढ्नुहोस२८ असोज, दमौली पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज विहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं पूर्वपश्चिम राजमार्गस्थित रत्ननगर नगरपालिकामा आइतबार साँझ मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। रत्ननगर-३ शान्तिचोकमा भएको दुर्घटनामा चितवन खैरहनी नगरपालिका-१ का दिपेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका...
पुरा पढ्नुहोस२८ असोज, बझाङ बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। ग्यास शनिबार दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ। घाइतेहरुको...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौं भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...
पुरा पढ्नुहोस







