दुर्घटना

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

२२ असोज, बुटवल बुटवल बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२...

पुरा पढ्नुहोस
धवलागिरिमा ५ जना रसियन आरोहीको मृत्यु

२२ असोज, काठमाडौं धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए...

पुरा पढ्नुहोस
बुद्धचोकमा आगलागी हुँदा लाखौंको क्षेति

२२ असोज, पोखरा  कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, १ जना गम्भीर घाइते

११ असोज, जनपुरधाम  धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने वर्ष ४८ का विश्वेश्वर मण्डल रहेका...

पुरा पढ्नुहोस
कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीन जनाको मृत्यु

२१ असोज, काठमाडौं  पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई...

पुरा पढ्नुहोस
लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १४ सयको मृत्यु

२० असोज, काठमाडौं इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ। ११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस...

पुरा पढ्नुहोस
बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु

१९ असोज, हुम्ला   ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ। हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका २० निवासी ४९...

पुरा पढ्नुहोस
गोली हानाहान हुँदा हाइटीमा ७० जनाको मृत्यु

१९ असोज, काठमाडौं संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर...

पुरा पढ्नुहोस
हेलेन आँधीका कारण अमेरिकामा २१० जनाभन्दा बढीको मृत्यु

१९ असोज, काठमाडौं अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ। आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

१८ असोज, भरतपुर  चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका-६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो। ‘खोरसोर...

पुरा पढ्नुहोस