दुर्घटना

रोकेर राखेको बसमा आगलागी !

३ कार्तिक, काठमाडौँ ललितपुरको सातदोबाटोमा आज एउटा बसमा आगलागी भएको छ। शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा दुई जनाको मृत्यु, २८ घाइते

३ कार्तिक, नवलपरासीनवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कार्तिक, दाङदाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...

पुरा पढ्नुहोस
चक्कु प्रहार गरी भाइको हत्या

१ कार्तिक, दाङघरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ। मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा...

पुरा पढ्नुहोस
डडेल्धुरा बस दुर्घटना: मृत्यु हुनेको संख्या ५ पुग्यो

३० असोज, डडेल्धुरा डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला...

पुरा पढ्नुहोस
डडेल्धुरामा बस दुर्घटना: चारजनाको मृत्यु, १२ घाइते

३० असोज, डडेल्धुरा डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर...

पुरा पढ्नुहोस
खोटाङमा भूकम्पको धक्का

२९ असोज, खोटाङ खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो ।...

पुरा पढ्नुहोस
माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

२८ असोज, दमौली पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज विहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

२८ असोज, काठमाडौं पूर्वपश्चिम राजमार्गस्थित रत्ननगर नगरपालिकामा आइतबार साँझ मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। रत्ननगर-३ शान्तिचोकमा भएको दुर्घटनामा चितवन खैरहनी नगरपालिका-१ का दिपेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका...

पुरा पढ्नुहोस
एनटीसीको टावरमा तोडफोड, एक हप्तादेखि सेवा प्रभावित

२८ असोज, बझाङबझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग...

पुरा पढ्नुहोस