दुर्घटना
१३ असोज, काठमाडौँबाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ।...
पुरा पढ्नुहोस१३ असोज, गोरखागोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौँबाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौँभारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ। अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन...
पुरा पढ्नुहोस१२ असोज, प्युठान बिहिबार देखि परेको अविरल बर्षाले प्युठानमा ५ लाख भन्दा भढिको माछा बगाएको छ । प्युठान नगरपालिका -१ खैरामा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्याधिक पानी परेपछी पाँच वटा पोखरिमा रहेका सबै...
पुरा पढ्नुहोसमकवानपुर सिस्नेरी बजारका ३० घर बगायो ।१२ असोज, काठमाडौंअविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा...
पुरा पढ्नुहोस१२ असोज, कोशीपहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल...
पुरा पढ्नुहोस११ असोज, बैतडी महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८...
पुरा पढ्नुहोस१० असाेज, विराटनगरबिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली...
पुरा पढ्नुहोस








