दुर्घटना

डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

७ असार, लुम्बिनी बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
चक्कु प्रहार गरि युवककाे हत्या, एक जना पक्राउ

६ असार, विराटनगर विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे...

पुरा पढ्नुहोस
हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

६ असार, धनगढी बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या...

पुरा पढ्नुहोस
किशोरीमाथि सामूहिक बलात्कार

५ असार, अछाम छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पञ्चदेवल विनायक...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

३ असार, काठमाडौं ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो । प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा...

पुरा पढ्नुहोस
जंगली च्याउ खाँदा तनहुँमा पाँचजना बिरामी

३ असार, काठमाडौं तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी  भएका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ। बिारामीमध्ये ९२ वर्षीय रणबहादुर...

पुरा पढ्नुहोस
चट्याङ लागेर दुई जनाको मृत्यु

३ असार, काठमाडौं पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
भिरबाट लडेर एक जनाको मृत्यु

२ असार, काठमाडौं सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो । दंगाली जेठ ३२ गते...

पुरा पढ्नुहोस
गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

३२ जेठ, बारा रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको...

पुरा पढ्नुहोस
क्याम्पस प्रमुखमाथि गोली प्रहार

३२ जेठ, बारा बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ। बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा...

पुरा पढ्नुहोस