दुर्घटना
३ साउन, दाङ घाेराही उपमहानगरपालिका १६ बाहुनडाँडामा काठमाडौं जाँदै गरेकाे रात्री बसमा बिजुलीको पाेल खसेकाे छ । बिहीबार साँझ ७ बजेतिर काठमाडौं जाँदै गरेको ना. ७ ख. ८३१७ नम्बरको गाडिमा विजुलको पोल ढल्दा ठूलो दुर्घटना हुनबाट...
पुरा पढ्नुहोस३ साउन, रुकुम पश्चिमरुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा...
पुरा पढ्नुहोस३ साउन, काठमाडौंदक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका...
पुरा पढ्नुहोस२ असार, चितवन पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...
पुरा पढ्नुहोस१ असार, चितवन नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये आज साँझ ५ बजेसम्म १६ जनाको शव फेला परेको छ । तीमध्ये सात शवको परिचय खुलेको छ भने नौ शवको परिचय खुल्न...
पुरा पढ्नुहोस१ असार, संंखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। पहिरोसँगै...
पुरा पढ्नुहोस१ साउन, रुकुम पश्चिमरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा...
पुरा पढ्नुहोस३१ असार, नवलपुरचितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा...
पुरा पढ्नुहोस३१ असार, भरतपुरत्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन...
पुरा पढ्नुहोस३० असार, चितवनभरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्। शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु...
पुरा पढ्नुहोस








