दुर्घटना

चितवनमा ४ सवारीसाधन एकैठाउँमा ठोक्किदा १ जनाको मृत्यु, २३ घाइते

१४ जेठ, चितवन चितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर...

पुरा पढ्नुहोस
गुजरातमा आगलागी: १२ बालबालिकासहित २८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं   भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा दुईजनाको मृत्यु

१२ जेठ, काठमाडौं पाँचथर र मकवानपुरमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। पाँचथरको फिदिम र भारपाको सिमाना हेंवा खोलामा त्रिशक्ति कन्स्ट्रक्सनको जीप दुर्घटना हुँदा नेपालगञ्जका ३५ वर्षीय श्याम विकको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
केमिकल फ्याक्ट्रीमा आगलागी, ८ जनाको मृत्यु

११ जेठ, काठमाडौं भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

१० जेठ, बर्दिया   बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्।  बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
विद्यार्थी बोकेको जिप दुर्घटना, ११ जना घाइते

फाइल तस्बिर – १० जेठ, धनगढी बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...

पुरा पढ्नुहोस
प्लेटोमा बन्दुकधारीको आक्रमण, ४० जनाको मृत्यु

मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ। प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते

७ जेठ, सुर्खेत  सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
शनिबार साँझ वर्षासँगै परेको असिनाले नौबहिनीमा पुराएको क्षति (तस्बिरहरु)

६ जेठ, प्युठान शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ खारखोला क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको आलु, मकै, रायो तथा अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति क्षेती पुराएको छ । तस्बिर स्रोत – यम बहादुर पुन     ...

पुरा पढ्नुहोस
कान्ति लोकपथमा कार दुर्घटना: दुई जनाको मृत्यु

५ जेठ, हेटौंडा मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको...

पुरा पढ्नुहोस