दुर्घटना

मल्लरानीमा बोलेरो जीप दुर्घटना, १० जना घाइते

३० कार्तिक, प्यूठान प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना भएको छ । मल्लरानी-२ देउरालीबाट खलंगा आउदै गरेको ग १ ज ७८१४ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गाडीमा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

३० कात्तिक, बागमती मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका-१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल...

पुरा पढ्नुहोस
कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु

२३ कात्तिक, चितवन पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट...

पुरा पढ्नुहोस
बसको ठक्करबाट एकजनाको मृत्यु, माइक्रोबस दुर्घटना, १७ जना घाइते

  २३ कार्तिक, काठमाडौं मकवानपुर र गोरखामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी...

पुरा पढ्नुहोस
सर्पले डस्दा महिलाको मृत्यु !

२२ कार्तिक, झापा सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा सामान...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

१६ कार्तिक, गुल्मी गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घास तर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहन सिह...

पुरा पढ्नुहोस
अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं  अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र...

पुरा पढ्नुहोस
बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु, ४ घाइते

१३ कात्तिक, दशरथचन्द(बैतडी) मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते...

पुरा पढ्नुहोस
हिउँमा फसेका विदेशी पर्यटक लिन लोबुचे गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

  १२ कार्तिक, सोलुखुम्बु सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान ७:४३ मा लुक्लाबाट विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माइक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जीप दुर्घटना, ८ जनाको मृत्यु

८ कार्तिक, काठमाडौँ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप...

पुरा पढ्नुहोस