राजनीति

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौं : खनाल

२१ फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम...

पुरा पढ्नुहोस
‘माओवादी जमेको पोखरी जस्तो होइन, गडगडाउने नदी जस्तो हो’ : प्रचण्ड

२१ फागुन, काठमाडौं गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फागुन, काठमाडौं   राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । आइतबार मात्रै राष्ट्रिय सभाका...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं  संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक १ः१७ बजे बस्ने  तय भएकोछ । प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति...

पुरा पढ्नुहोस
गणतन्त्रको १५ वर्षमा देशमा तीव्र विकास भएको छ: वर्षमान पुन

१९ फागुन, काठमाडौं   माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

१८ फागुन, दाङ लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी सुरु शुरु हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसुची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सभामुखले...

पुरा पढ्नुहोस
महानगरीय प्रहरीद्वारा पत्रकारमाथिको आक्रमणमा श्रमजीवी पत्रकार संघ नेपालको ध्यानाकर्षण

१७ फागुन, काठमाडौँ काठमाडौँँको सुन्धारा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा  समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर...

पुरा पढ्नुहोस
डा. केसीले ६ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

    १६ फागुन, काठमाडौं विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल...

पुरा पढ्नुहोस
राष्ट्रिय सरोकार समितिमा प्रधानंमन्त्री प्रचण्डले आज जवाफ दिने

  १६फागुन, काठमाडौँ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ...

पुरा पढ्नुहोस