राजनीति

गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१६ वैशाख, काठमाडौँ  सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश...

पुरा पढ्नुहोस
ललितपुर महानगरले शिक्षकलाई भन्यो- भोलिदेखि पठनपाठन थाल्नू

१५ वैशाख, काठमाडौँ  ललितपुर महानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन थाल्न शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ। आज महानगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन थाल्न निर्देशन दिएको हो। महानगरपालिकाले कार्यपात्रोबमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन...

पुरा पढ्नुहोस
नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन : बाबुराम भट्टराई

१५ वैशाख, काठमाडौं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा...

पुरा पढ्नुहोस
राजसंस्थाको माहोल छ अन्तिम धक्का दिऔं: कमल थापा

१५ वैशाख, काठमाडौं  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन नेताहरुलाई आह्वान गरेका छन् । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था...

पुरा पढ्नुहोस
सबै शिक्षक कर्मचारीलाई काठमाडौँ आउन महासंघको अपिल

१५ वैशाख, काठमाडौँ आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक...

पुरा पढ्नुहोस
कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ

१४ वैशाख, धनगढी कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले...

पुरा पढ्नुहोस
आजको मौसम: चट्याङसहित वर्षाको सम्भावना

  १५ वैशाख, काठमाडौं  जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो । मौसमविद्...

पुरा पढ्नुहोस
शिक्षक र प्रहरीबीचको झडपमा पत्रकार कार्की घाइते

१४ वैशाख, काठमाडौं शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी  एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन्...

पुरा पढ्नुहोस
खाेलामा नुहाउन गएका युवक वेपत्ता !

१३ बैशाख,दाङ  दाङको लमही स्थित अर्जुनखोलामा नुहाउने क्रममा एकजना बेपत्ता भएका छन् । शनिवार दिउँसो करिब ३ बजेदेखी लमही-५ लमही गल्ली निवासी अन्दाजी २२ वर्षका चेतराज चौधरी बेपत्ता भएका हुन । उनको अहिले शसस्त्र प्रहरी, नेपाली आर्मी,...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश राउत १० दिने बेलायत भ्रमणमा जाँदै

१४ वैशाख, काठमाडौं  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्। दश दिने भ्रमणका लागि राउत आज  त्यसतर्फ जान लागेको सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलले जानकारी दिए। राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका...

पुरा पढ्नुहोस