राजनीति
१५ असोज, काठमाडौं ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–...
पुरा पढ्नुहोस१४ असोज, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् । दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २०...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौँ नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ। आइतवार दिउँसो १ बजेबाट गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो। जेनजी आन्दोलनपछि पहिलो बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक स्थितिबारे समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै...
पुरा पढ्नुहोस११ असोज, काठमाडौं नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९...
पुरा पढ्नुहोस१० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर...
पुरा पढ्नुहोस१० असोज, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे...
पुरा पढ्नुहोस९ असोज, काठमाडौँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्ट राजनीतिक दलहरूलाई टाउको उठाउने अवसर दिन नहुने आह्वान गरेका छन्। बिहीवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो आह्वान गरेका हुन्। अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं नेकपा माओवादी केन्द्र चुनावको पक्षमा उभिएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले समयमै चुनाव गर्न पार्टीले भूमिका खेल्नुपर्ने मत प्रकट गरेका छन् । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय...
पुरा पढ्नुहोस









