राजनीति

कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय

१ वैशाख, काठमाडौं बिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ। शनिवार काठमाडौको रत्नराज्य...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक जारी

१ वैशाख, काठमाडौं  सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए...

पुरा पढ्नुहोस
नयाँ वर्षमा नयाँ सरकार बन्छ : प्रचण्ड

यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ३१ चैत, चितवन  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

३० चैत, काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन्। विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज...

पुरा पढ्नुहोस
प्रचन्ड भन्छन् : हत्याको त कुरै छाडौं, एक जना मान्छेलाई पिटेको पनि छैन

३० चैत, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक पुस्तक...

पुरा पढ्नुहोस
वर्षौंदेखि किन सडकमा छन् शिक्षक ?

केही हप्तादेखि शिक्षक आन्दोलन काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा चलिरहेको छ। शिक्षामा भएको असन्तुलनका कारण, शिक्षकहरूको आवाज अधिक बलियो र संगठनात्मक बनिरहेको छ। शिक्षकहरूले लामो समयदेखि शैक्षिक क्षेत्र सुधार्नका लागि विभिन्न चरणमा संघर्ष गरिरहेका...

पुरा पढ्नुहोस
वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ? : प्रधानमन्त्री ओली

२९ चैत, काठमाडौं  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरुले क्रान्ति नगर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरु भएको भन्दै उनीहरु अलिअलि...

पुरा पढ्नुहोस
तस्करविरूद्द लडाइँ जारी छ: दुर्गा प्रसाईं

२९ चैत, काठमाडौं  राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंले आफूले तस्करविरुद्धको लडाइ जारी राखेको बताएका छन्। भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा उनले आफू नआत्तिएको पनि बताएका छन्। प्रहरी नियन्त्रणकै बीचमा उनले भने, ‘म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ...

पुरा पढ्नुहोस
दुर्गालाई लगियो सरकारी वकिलको कार्यालय

२९ चैत, काठमाडौं तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइदै!

२९ चैत, काठमाडौं भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ । यही चैत १५ गते...

पुरा पढ्नुहोस