विचार / दृष्टिकोण

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

८ असोज, काठमाडौँहाल मनसुनी वायुको प्रभाव केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारवायुको आंशिक प्रभाव भने कायमै छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी...

पुरा पढ्नुहोस
विराटनगरमा एक महिलामाथि एसिड प्रहार

७ असोज, विराटनगरविराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।प्रहरीका अनुसार घटना सोमबारको हो ।...

पुरा पढ्नुहोस
कारागार फर्किए टोपबहादुर रायमाझी

७ असोज, काठमाडौंनक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो...

पुरा पढ्नुहोस
नागढुंगा–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान

७ असोज, काठमाडौं पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ । नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो...

पुरा पढ्नुहोस
नमोबुद्धका पूर्वमेयर तिमल्सिनाको निधन

७ असोज, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।नमोबुद्ध–२ का ६७ वर्षीय...

पुरा पढ्नुहोस
भागेकामध्ये छ हजार ९८४ कैदी फर्किए, ७ हजार ५७२ कैदीबन्दी अझै फरार

७ असोज, काठमाडौँ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दीलाई कारागारमा फर्काएको...

पुरा पढ्नुहोस
विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री महावीर पुन

६ असोज, काठमाडौं नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै...

पुरा पढ्नुहोस
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

 ६ असोज, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई परराष्ट्र र रक्षासहित ९ मन्त्रालय, अरु कसले कुन पाए ?

 ६ असोज, काठमाडौं गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर...

पुरा पढ्नुहोस
एक वर्षमा अख्तियरमा परेको उजुरी ३७ हजार , १ सय ३७ मुद्दा विशेष अदालतमा दायर

६ असोज, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएको जनाएको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदनमा उक्त संख्यामा उजुरी कायम रहेको...

पुरा पढ्नुहोस