विचार / दृष्टिकोण

भ्रष्ट राजनीतिक दलहरूलाई टाउको उठाउनै नदिऊँ: भट्टराई

९ असोज, काठमाडौँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्ट राजनीतिक दलहरूलाई टाउको उठाउने अवसर दिन नहुने आह्वान गरेका छन्। बिहीवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो आह्वान गरेका हुन्। अब नयाँ र वैकल्पिक शक्तिहरूले  देशको...

पुरा पढ्नुहोस
चुनावको पक्षमा माओवादी !

 ९ असोज, काठमाडौं नेकपा माओवादी केन्द्र चुनावको पक्षमा उभिएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले समयमै चुनाव गर्न पार्टीले भूमिका खेल्नुपर्ने मत प्रकट गरेका छन् । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

९ असोज, काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ ।यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

९ असोज, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय...

पुरा पढ्नुहोस
चट्याङ लागेर बालिकाको मृत्यु, बाबु–आमा घाइते

 ९ असोज, गुल्मी गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् । मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार...

पुरा पढ्नुहोस
पार्टी नेतृत्व छोड्न प्रचण्ड तयार !

८ असोज, काठमाडौँनेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी...

पुरा पढ्नुहोस
बाबुराम भट्टराईले त्यागे अध्यक्ष पद !

८ असोज, काठमाडौं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् । उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले केन्द्रीय...

पुरा पढ्नुहोस
भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी

 ८ असोज, काठमाडौं भारतको लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया...

पुरा पढ्नुहोस
‘गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नू’ : शिक्षामन्त्री पुन

८ असोज, काठमाडौँशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका...

पुरा पढ्नुहोस
मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी

८ असोज, काठमाडौँ तुइन खोलामा भीषण सुख्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध छ। मंगलबार बेलुकी ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। बुधबार बिहानदेखि पहिरो पन्छाउन थालिए पनि दिनभर सडक खुल्ने सम्भावना कम...

पुरा पढ्नुहोस