विचार / दृष्टिकोण

लुम्बिनी र मधेशमा आज तीव्र हावाहुरीको चेतावनी

२२ वैशाख, काठमाडौंआज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके,...

पुरा पढ्नुहोस
दधिराम भण्डारीमाथि सांघातिक आक्रमण, प्यूठानका व्यवसायी आक्रोशित

२१ वैशाख, प्युठान निर्माण तथा हाेटल व्यवसायी दधिराम भण्डारीमाथि भएको आक्रमण विरुद्ध प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघद्वारा कडा विरोध गर्दै दोषीमाथि तत्काल कारबाही र व्यवसायी सुरक्षाको माग गरेका छन् । भण्डारीमाथि निर्माण कार्य...

पुरा पढ्नुहोस
सरकारको प्रतिबद्धता: कसैलाई घरबारविहीन हुन नदिने बालेनको आश्वासन

 २१ वैशाख, काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुमवासी बस्ती खाली गरिएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकहरूलाई हटाउने उद्देश्यले सुकुमवासी बस्ती खाली नगरिएको...

पुरा पढ्नुहोस
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

२१ वैशाख, काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । महामन्त्री गुरुराज...

पुरा पढ्नुहोस
अध्यक्षद्वारा विद्यालयको नाम बेचेर गैरकानुनी सामान खरिद

प्युठानको नौबहिनी गाउँपालिका– ८ मा रहेको लुप्लुङ माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट गम्भीर लापरवाही गरी सामान खरिद गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षजस्तो गरिमामय पदमा रहेका श्रीराम भण्डारीले प्रशासनमा कुनै छलफल...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२१ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरोको भाउ बढ्दा पाउण्ड स्टर्लिङ र स्वीस फ्रयाङ्कको भाउ भने घटेको छ । हिजोजस्तै आज पनि अमेरिकी डलर...

पुरा पढ्नुहोस
स्थानीय तहप्रति रवि आक्रोशित: “रास्वपाको काँधमा बन्दुक हानियो”

 २० वैशाख, काठमाडौं रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको...

पुरा पढ्नुहोस
सरकारले हटायो कर्मचारी ट्रेड युनियन, आन्दोलनको चेतावनी

 २० वैशाख, काठमाडौं सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्दै पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार...

पुरा पढ्नुहोस
क्रान्तिको सपना अधुरै, कम्युनिस्ट एकतामा जोड : प्रचण्ड

२० वैशाख, त्रिवेणी (रुकुम पश्चिम) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । आज यहाँ मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन...

पुरा पढ्नुहोस
स्वतन्त्र प्रेसबिना सुशासन सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

 २० वैशाख, काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले...

पुरा पढ्नुहोस