विचार / दृष्टिकोण

नेपालद्वारा यूएई ६ रनले पराजित

१८ वैशाख, काठमाडौँ आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईलाई डीएलएस मेथडमा ६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित गरेको खेलमा ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेटको क्षतिमा २ सय...

पुरा पढ्नुहोस
युएईविरूद्ध दीपेन्द्रसिंह ऐरीको शतक

 १८ वैशाख, काठमाडौं विश्वकप लिग–२ क्रिकेटमा युएईविरूद्ध नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले ९४ बलमा शतक प्रहार गरेका हुन्। गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो...

पुरा पढ्नुहोस
रोल्पामा भएको जिप दुर्घटनामा २० तीर्थयात्रीको मृत्यु, एकजना मात्रै जीवित

१७ वैशाख, रोल्पा रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजला धार्मिकस्थलतर्फ पूजाआजाका लागि जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ सल्यापमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका...

पुरा पढ्नुहोस
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाउँदै

१८ वैशाख, काठमाडौं काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु...

पुरा पढ्नुहोस
आज २५७०औं बुद्ध जयन्ती मनाइँदै

१८ वैशाख, काठमाडौं आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान...

पुरा पढ्नुहोस
जलजलामा जिप दुर्घटना, १७ जनाको मृत्यु

 १७ वैशाख, काठमाडौं रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीले अहिलेसम्म १७...

पुरा पढ्नुहोस
बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ : राष्ट्रपति

१७ वैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।बुद्धका अहिंसामैत्री,...

पुरा पढ्नुहोस
द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनासम्बन्धी उजुरी छिटो टुंग्याउन सर्वोच्चको आदेश

१७ वैशाख, काठमाडौं सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ । कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वमाको बुधबारको संवैधानिक इजलासले संक्रमणकालीन मुद्दाका विषयहरू लामो समय थाती राख्न...

पुरा पढ्नुहोस
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

१७ वैशाख, काठमाडौं विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो...

पुरा पढ्नुहोस
प्युठानका गोविन्द धामी जीवन-मरणको संघर्षमा, सहयोगका लागि अपिल

प्युठान नगरपालिका–१, दाखा कवाडी निवासी गोविन्द धामी हाल भारतको हैदराबादस्थित अस्पतालमा जीवन र मृत्युसँग  संघर्ष गरिरहेका छन् । सानै उमेरमा बुबा–आमा गुमाएका गोविन्द अहिले गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालको बेडमा उपचाररत छन्। घरपरिवारको आर्थिक अवस्था...

पुरा पढ्नुहोस