विचार / दृष्टिकोण

गगन भन्छन् – सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ

१६ वैशाख, काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका...

पुरा पढ्नुहोस
झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन् : रास्वापा सांसद कार्की

 १६ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको...

पुरा पढ्नुहोस
स्कुटर दुर्घटनामा २ जनाको मृत्यु

१६ वैशाख, बुटवलतीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु  बाणगंगा नगरपालिका ७ की १९ वर्षीया...

पुरा पढ्नुहोस
पोर्चुगलकी विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

१५ वैशाख, काठमाडौं परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि (अप्रिल २९) नेपाल आउने भएकी छन्। आगामी मे...

पुरा पढ्नुहोस
एक किलो सुनचाँदीका गरगहना चोरीको आरोपमा एक जना पक्राउ

१५ वैशाख, काठमाडौं चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तनहुँको ऋषिङ्ग गाउँपालिका– ५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको जनाएको छ...

पुरा पढ्नुहोस
ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

१५ वैशाख, कावासोती पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट...

पुरा पढ्नुहोस
आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना

१५ वैशाख, काठमाडौंआज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । जल...

पुरा पढ्नुहोस
दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

१५ वैशाख, दाङ दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका-५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते...

पुरा पढ्नुहोस
घरभित्र आक्रमण, बालक उद्धार गर्न जाँदा अर्का व्यक्ति घाइते

१४ वैशाख, रोल्पा घरभित्र प्रवेश गरेको निहुँमा एक बालकमाथि निर्घात कुटपिट र ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ। घटना राेल्पाकाे गंगादेव गाउँपालिका- ५ फूल्बासकाे हाे । स्थानीयका अनुसार बालक घरभित्र पसेकाे निहुँमा भीमबहादुर खत्रीले १०...

पुरा पढ्नुहोस
विष्फोट नभएका ‘बंकर बस्टर’ र हजारौं अमेरिकी तथा इजरायली हतियार नियन्त्रणमा लिएको इरानको घोषणा

१४ वैशाख, काठमाडौं इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले देशका विभिन्न भागमा भएका हवाई आक्रमणका क्रममा विस्फोट नभएका अमेरिकी तथा इजरायली हतियारहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टीभी’का अनुसार, सन् २०२५–२०२६ को द्वन्द्वका...

पुरा पढ्नुहोस