विचार / दृष्टिकोण
१४ वैशाख, काठमाडौसोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय...
पुरा पढ्नुहोस१४ वैशाख, काठमाडौंनिजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरुले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार...
पुरा पढ्नुहोस१३ वैशाख, काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश...
पुरा पढ्नुहोस१३ वैशाख, काठमाडौं त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो । सोही अन्तर्गत क्रिकेट...
पुरा पढ्नुहोसमहलमा रमाउनेहरूको सपना बिगारीदिए रे झुपडीमा बाँच्नेहरुले, सपना बिगारेको आरोपमा लखेटिँदै छन् सहरबाट आफ्नै सपना मेटाएर आज। एक हातले नक्सा कोर्छ उसले अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ थाहा छैन सायद त्यो हातलाई कस्तो हुन्छ मेटिँदा सपनाको आवाज कस्तो हुन्छ अभावमा बाध्यताको चित्कार। ठड्याउन चाहन्छ...
पुरा पढ्नुहोसआजको आवश्यकता प्रतिस्पर्धाभन्दा सहकार्य, आरोपभन्दा आत्मसमीक्षा, र नाराभन्दा नतिजामा केन्द्रित राजनीति हो। जनताको विश्वास जित्ने एउटै उपाय छ इमानदार प्रयास, पारदर्शी व्यवहार र परिणाममुखी शासन। म्यान्डेटले दिएको सन्देश स्पष्ट छः परिवर्तन केवल नारा होइन,...
पुरा पढ्नुहोसबुटवल, विराटनगर, इटहरी, हेटौँडा, झापा लगायत देशभरका कैयौँ सहरका सुकुम्बासी बस्तीमा राज्यले डोजर आतंक मच्याइरहँदा चर्काे खडेरीको तातो हावामा थातबासै उठीबासका कारुणीक चित्कारहरू तपाईं हाम्रा मोबाइल र टिभीका स्क्रिनहरूमा छ्याप्छ्याप्ति देखिरहेका छौँ । दुधे...
पुरा पढ्नुहोस१२ वैशाख, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...
पुरा पढ्नुहोस१२ वैशाख काठमाडौं बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको...
पुरा पढ्नुहोस१२ वैशाख, काठमाडौंराष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई...
पुरा पढ्नुहोस









