विचार / दृष्टिकोण

यस्तो छ आज विदेशी मुद्राको भाउ !

२२ भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना

२२ भदौ, काठमाडौं मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण...

पुरा पढ्नुहोस
मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, स्थानीयले गरे सडक अवरुद्ध

२१ भदौ, काठमाडौँ  कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन्।  दुर्घटनापछि स्थानीयले सडकमा अवरोध पुर्‍याएका हुन्। हरिसिद्धि सडकको उकालोमा बालिकालाई गाडीले ठक्कर...

पुरा पढ्नुहोस
आज इन्द्रजात्रा मनाइँदै !

२१ भदौ, काठमाडौँ देवराज इन्द्रको पूजा-आराधना गरी शनिबार इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको...

पुरा पढ्नुहोस
६१ स्थानीय सरकारले अझै ल्याउन सकेनन् बजेट

२१ भदौ, काठमाडौँ भदौको अन्त्यतिर लाग्दैगर्दा हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये ६९२ स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्।...

पुरा पढ्नुहोस
खुकुरी प्रहारको आरोपमा पाँच जना पक्राउ !

२० भदौ, काठमाडौं दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना,...

पुरा पढ्नुहोस
शिखरपथ !

सपना भनेको कागजको अक्षर होइन, आगो हो; जसले अन्धकार जलाउँछ। सपना भनेको हावा होइन, माटोमा छापिएका पाइला हुन्, जसले बाटो देखाउँछ। त्यसैले, हामी हिँड्नैपर्छ; तुफानसँग जुध्दै, भोकसँग टक्कर खाँदै, आफ्नै पाखुरामा भरोसा राख्दै। न शोषणको जुत्तामुनि दबिनु पर्छ, न अन्यायको कोर्रा सहनु पर्छ। श्रमको हातलाई दास होइन, स्पात बनाउनुपर्छ। शिखर; केवल हिमालको टुप्पो...

पुरा पढ्नुहोस
आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदै

२० भदौ, काठमाडौं   नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो। यो दोस्रो विधान अधिवेशन हो। दुई...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

२० भदौ, काठमाडौँ  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। यसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको थोरै तथा...

पुरा पढ्नुहोस
संसदीय सुनुवाइ समितिको बैठक बस्दै

२० भदौ, काठमाडौँ  संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक शुक्रबार बस्दैछ। कानून, न्याय तथा मानवअधिकार समितिको हलमा अपराह्न सवा ५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ। सभापति ईश्वरीदेवी...

पुरा पढ्नुहोस