विचार / दृष्टिकोण

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

३० चैत, काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताएका छन् । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने...

पुरा पढ्नुहोस
कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

३० चैत, काठमाडौंनेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक...

पुरा पढ्नुहोस
आज पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै

३० चैत, काठमाडौंपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा....

पुरा पढ्नुहोस
केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

३० चैत, काठमाडौंकाठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति...

पुरा पढ्नुहोस
प्यूठानमा टिप्परको ठक्करबाट एकको मृत्यु

२९ चैत, प्यूठान प्यूठानमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजे माण्डवी गाउँपालिका ५ रम्दी सिक्रे निवासी ४८ वर्षिय याम बहादुर घर्तीको मृत्यु भएको हो । घर्तीले चलाएको लु ५१ प...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

२९ चैत, पाँचथरयुटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।...

पुरा पढ्नुहोस
बोलेरो र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढीकैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१  स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको  बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा...

पुरा पढ्नुहोस
भिरबाट लडेर युवकको मृत्यु

२९ चैत, रोल्पारोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
बन्द उद्योग खोल्ने सरकारी निर्णय; आर्थिक पुनर्जागरणको संकेत

  नेपालमा वर्षौँदेखि एउटा जबर्जस्त भाष्य निर्माण गरिएको छ कि सरकारी उद्योग चल्दैनन्, चल्न सक्दैनन् । यही मान्यतालाई आधार बनाएर विगतमा कतिपय उद्योगहरू उपेक्षाको सिकार भए, कतिपयलाई राजनीतिक हस्तक्षेपले थला पारियो र अन्ततः ती सबै...

पुरा पढ्नुहोस
जनताको अधिकार खोसे प्रतिवाद हुन्छ : प्रचण्ड

 २८ चैत, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय...

पुरा पढ्नुहोस