विचार / दृष्टिकोण

पर्व र हाम्रा सांस्कृतिक धरातल !

नेपाली समाजमा दशैँ एउटा ठूलो राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै आएको छ । असत्यमाथि सत्यको विजयका रुपमा दशैंसँग पौराणिक इतिहास जोडिन्छ। हिन्दु पौराणिक इतिहाससँग जोडिने हुनाले दशैंलाई हिन्दुहरूको महान चाडका रुपमा परिभाषित गरिँदै आएको...

पुरा पढ्नुहोस
पुथाउत्तरगंगा २ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

५ मंसिर, रुकुमपूर्व रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव : केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

५ मंसिर, काठमाडौं  देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
भारतीय सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

५ मंसिर, काठमाडौं  भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा...

पुरा पढ्नुहोस
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : अझै न्यायको प्रतीक्षामा पीडित

५ मङ्सिर, काठमाडौं  द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा...

पुरा पढ्नुहोस
जीर्ण झोलुङ्गे पुल धराप बन्दै, स्थानीय जोखिममा

६ महिना अघि खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीय बासिन्दा मारमा छन् । नजिकै अर्को झोलुङ्गे पुल भए पनि आसपास मन्दिर रहेकाले सुत्केरी तथा छाउ भएका महिला त्यहाँबाट आवतजावत...

पुरा पढ्नुहोस
पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासत राख्न अनुमति

४ मंसिर, काठमाडौं  मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं पक्राउ !

४ मंसिर, काठमाडौं  दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।  सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए। गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको...

पुरा पढ्नुहोस
शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

४ मंसिर, काठमाडौं  गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै अनुशासित पनि बन्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु...

पुरा पढ्नुहोस
चिर्पट प्रहार गरी श्रीमानको हत्या

४ मंसिर, रुकुमपश्चिम  रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार...

पुरा पढ्नुहोस