विचार / दृष्टिकोण

प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा तीन जनाको मृत्यु, ३ घाइते

२८ जेठ, रुकुमपश्चिम रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा भएको वर्ल्ड लिङ्क कम्युनिकेसनको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेत तर्फ गइरहेको डबल...

पुरा पढ्नुहोस
झोलुंगे पुलमा फसेका खच्चडमध्ये १० वटको उद्धार,२ वटाको मृत्यु

२७ जेठ, काठमाडौं   अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १० वटा खच्चड सकुशल उद्धार गरिएको छ भने उद्धारका क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त...

पुरा पढ्नुहोस
झोलुंगे पुलको लठ्ठा चुँडिदा अड्किए १३ खच्चड, एउटा नदीमै खस्यो

२७ जेठ, अछाम अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख गणेशप्रसाद काेइरालाले आज बिहान...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

२७ जेठ, काठमाडौं आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र...

पुरा पढ्नुहोस
मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए : जसपा अध्यक्ष यादव

२७ जेठ, काठमाडौं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे ।...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिका ४ विकेटले विजयी

२७ जेठ, काठमाडौं आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले  नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ।  दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५...

पुरा पढ्नुहोस
टी–२० विश्वकप अन्तर्गत आज भारत-पाकिस्तान भिड्दै

२७ जेठ, काठमाडौं जारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहित ५ जनाको टोली दिल्ली प्रस्थान गर्दै

२७ जेठ, काठमाडौं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा  प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी,...

पुरा पढ्नुहोस
सुमिनाको “बागी स्त्रीको आत्मकथा” बारे परिचर्चा

२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...

पुरा पढ्नुहोस