विचार / दृष्टिकोण
गरिबीमा बितेको बालापनले जीवन परिपक्व हुन्छ । जीवन संघर्षशील हो, जीवन गतिशील हो । जब मनुष्यले यस धर्तीमा जन्म लिन्छ त्यहिबांट शुरुहुन्छ उसको जीवनचक्र । जीवनका अनेक उतारचढाव उल्टो–सुल्टो, भिर–पहरा, पाखा–पखेरा, कुना–कन्दरा पार गर्दै...
पुरा पढ्नुहोस१५ असार, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक...
पुरा पढ्नुहोस१५ असार, कास्की गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन्। एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन...
पुरा पढ्नुहोस१५ असार, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्। शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्। उनले...
पुरा पढ्नुहोस१५ असार, काठमाडौँ जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु...
पुरा पढ्नुहोस१५ असार, काठमाडौँ असार १५ अर्थात्, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । २०६१...
पुरा पढ्नुहोस१५ असार, बागलुङ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी...
पुरा पढ्नुहोस१५ असार, काठमाडौं कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया...
पुरा पढ्नुहोस१४ असार, काठमाडौँ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरेको छ। उनलाई आज राति बौद्धबाट पक्राउ गरिएको निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए। भुटानी शरणार्थीको...
पुरा पढ्नुहोस१४ असार, चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन आइपुगेका अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्दै...
पुरा पढ्नुहोस









