विचार / दृष्टिकोण

नेतृत्व चयनका लागि सकियो एमालेको मतदान

३ पुस, काठमाडौं नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराजलाई गर्‍याे निलम्बन

२ पुस, काठमाडौं श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए। सरकारी अनुसन्धानमा...

पुरा पढ्नुहोस
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड ऋण दिने

  २ पुस, काठमाडौं एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...

पुरा पढ्नुहोस
चाँदीको भाउ प्रतितोला ४ हजार नाघ्यो !

२ पुस, काठमाडौं आज चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ। पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ। एकैदिन...

पुरा पढ्नुहोस
एमालेमा पक्ष-विपक्ष छैन: कृष्णगोपाल श्रेष्ठ

२ पुस, काठमाडौं नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्। बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए। उनले सबैभन्दा...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : आज नेतृत्व चयनका लागि मतदान हुँदै

२ पुस, काठमाडौं नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला...

पुरा पढ्नुहोस
हुस्सु-कुहिरोले हवाई सेवा प्रभावित, भिजिबिलिटी १०० मिटर मात्रै

२ पुस, काठमाडौं पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, १९ घाइते

१ पुस, मकवानपुर मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव...

पुरा पढ्नुहोस
पुस १ लाई किन भनिन्छ ‘कालो दिन’ ?

१ पुस, काठमाडौँ  पुस १ गते अर्थात् नेपालको पहिलो जननिर्वाचित सरकारमाथि ‘कू’ भएको दिन। प्रजातन्त्रवादीले यो दिनलाई  ‘कालो दिन’ मान्छन्। तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा पुस १ कै दिन प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेका...

पुरा पढ्नुहोस
ट्रम्पद्वारा बिबिसीविरुद्ध मुद्दा दायर !

१ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब...

पुरा पढ्नुहोस