विचार / दृष्टिकोण

क्युबाले डाक्टर पठायो, अमेरिकाले युद्धपोत

गत महिना क्युबामा बत्ती जाँदा एक करोड मानिस अन्धकारमा बस्न बाध्य भए। त्यसबेला अमेरिकी सञ्चारमाध्यमले पुरानै रटान दोहोर्‍याए – एउटा असफल कम्युनिस्ट राष्ट्र, पतन हुँदै गरेको सत्ता, र एउटा अवसर। क्युबाले आफूलाई जसरी हेरिरहेको...

पुरा पढ्नुहोस
झिमरुकले बैशाख २ बाट विद्यार्थी भर्ना थाल्ने

१ वैशाख, प्युठान नेपाल सरकारले देशव्यापी रूपमा वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिरहेका बेला झिमरुक गाउँपालिकाले भने वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने एक सूचना जारी गरेको छ। केन्द्र सरकारले १५...

पुरा पढ्नुहोस
आज नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

१ वैशाख, काठमाडौंआजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी...

पुरा पढ्नुहोस
उत्कृष्ट सहकारीका रूपमा ‘हाम्रो पहुँच’ सम्मानित

३० चैत, तुलसीपुर हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई ३४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरेको छ। संस्थाले लामो समयदेखि वित्तीय सेवा, शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

३० चैत, काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताएका छन् । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने...

पुरा पढ्नुहोस
कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

३० चैत, काठमाडौंनेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक...

पुरा पढ्नुहोस
आज पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै

३० चैत, काठमाडौंपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा....

पुरा पढ्नुहोस
केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

३० चैत, काठमाडौंकाठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति...

पुरा पढ्नुहोस
प्यूठानमा टिप्परको ठक्करबाट एकको मृत्यु

२९ चैत, प्यूठान प्यूठानमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजे माण्डवी गाउँपालिका ५ रम्दी सिक्रे निवासी ४८ वर्षिय याम बहादुर घर्तीको मृत्यु भएको हो । घर्तीले चलाएको लु ५१ प...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

२९ चैत, पाँचथरयुटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।...

पुरा पढ्नुहोस