विचार / दृष्टिकोण
साना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीपुर ४ दाङले आफ्नो २६ अौँ वार्षिकोत्सब भव्य समारोहबीच सम्पन्न गरेकाे छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष पूर्ण शर्माकाे प्रमुख आतिथ्यतामा साेमबार संस्थाले २६...
पुरा पढ्नुहोस१ पुस, काठमाडौं : लीबियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले लीबियाको तटीय शहर जुवाराबाट छुटेको झण्डै ८६ आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको...
पुरा पढ्नुहोसचितवन : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो। उनी...
पुरा पढ्नुहोसकाठमाडौं : एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ।दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान...
पुरा पढ्नुहोस१ पस, काठमाडौं : आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन।आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते...
पुरा पढ्नुहोस३० मंसिर, वासिङ्टन : संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानीस्तरमा पुगेको सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ।अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३...
पुरा पढ्नुहोस३० मंसिर, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको बताए।ललितपुरको थेचोमा नवदुर्गा...
पुरा पढ्नुहोस३० मङ्सिर, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...
पुरा पढ्नुहोसइजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ।इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ । साथै ती आतंककारीबाट सेनाले विभिन्न प्रकारका ५०...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ। आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट घटेर...
पुरा पढ्नुहोस