विचार / दृष्टिकोण

राष्ट्रपति पौडेल कतार प्रस्थान गर्दै

  १७ कात्तिक, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन...

पुरा पढ्नुहोस
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा !

  १६ कात्तिक, काठमाडौं नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र...

पुरा पढ्नुहोस
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

१६ कार्तिक, काठमाडौं यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५...

पुरा पढ्नुहोस
चन्द्रप्रभाले भैलो कार्यक्रमबाट संकलन गर्यो झन्डै ३७ लाख

  १६ कार्तीक, रोल्पा, मिझिङ श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङले तिहारको अवसरमा आयोजना गरेको भैलो तथा सहयोगात्मक सांस्कृतिक कार्यक्रममा ३६ लाख ९४ हजार ८ सय २ रुपैयाँ संकलन भएको छ। विद्यालयले दिएको जानकारी अनुसार, संकलित रकममध्ये रु....

पुरा पढ्नुहोस
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

१६ कात्तिक, काठमाडौं सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले...

पुरा पढ्नुहोस
१७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

१६ कार्तिक, काठमाडाैं बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

१६ कार्तिक, गुल्मी गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घास तर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहन सिह...

पुरा पढ्नुहोस
बसले अटोलाई ठक्कर दिँदा ४ जनाको मृत्यु

१६ कात्तिक, जनकपुरधाम धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८...

पुरा पढ्नुहोस
छोराको कुटपिटबाट बाबुको मृत्यु, आमा गम्भीर घाइते

१६ कात्तिक, गुल्मी गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले बाबु र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बाबुको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको...

पुरा पढ्नुहोस
नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

१६ कात्तिक, काठमाडौं नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर...

पुरा पढ्नुहोस