विचार / दृष्टिकोण

ठगी गर्ने पूर्व सिडियाे तुलसीराम गौतमसहित ५ कर्मचारी पक्राउ

१५ फागुन, काठमाडौं सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम ऋण हिनामिना आरोपमा पक्राउ परेका छन् । मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि...

पुरा पढ्नुहोस
बारा विस्फोट : मृतकको संख्या तीन पुग्यो, दुईजना पक्राउ

१५ फागुन,बारा बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही...

पुरा पढ्नुहोस
शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र

१५ फागुन, काठमाडौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही...

पुरा पढ्नुहोस
दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

१५ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिलाउन निर्देशन दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सिंहदरबारस्थित...

पुरा पढ्नुहोस
संसद्को सुरक्षामा खटिएका ३२ प्रहरीको खोसियो जिम्मेवारी

१५ फागुन, काठमाडौँ  प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनापछि ३२ जना प्रहरीको जिम्मेवारी खोसेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई हटाएर त्यहाँ अर्को प्रहरी समूहलाई पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यहाँ प्रहरीको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको प्रतिवेदन अध्ययनका लागि दुई मन्त्रीलाई जिम्मा  

पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन २० फागुनभित्र अध्ययन गरी कार्यान्वयनका लागि सिफारिस गर्न सोमबार मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनराज गुरुङलाई जिम्मेवारी दिएको छ । १५ फागुन, काठमाडौँ दुई महिनाअघि ललितपुरको...

पुरा पढ्नुहोस
प्रहरिको घेरा तोडेर संसद्परिसर छिरे लघुवित्तपीडित, कहाँ चुक्यो प्रहरी ? 

१५ फागुन, काठमाडौँ निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: तीन प्रदेशमा आज सामान्य वर्षा र हिमपातको सम्भावना

१५ फागुन, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी...

पुरा पढ्नुहोस
टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदै

१५ फागुन, काठमाडौं     नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज  नामिबियासँग खेल्दैछ।  खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया...

पुरा पढ्नुहोस
भजन शिरोमणि भक्तराज आचार्यको निधन

१४ फागुन, काठमाडौं वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय...

पुरा पढ्नुहोस