विचार / दृष्टिकोण
१३ चैत, बाँकेबाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् ।बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मालाई...
पुरा पढ्नुहोस१३ चैत, बाँके :बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर...
पुरा पढ्नुहोस१३ चैत, धनगढी कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।इलाका...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौंनेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।सोमबार भएको पहिलो खेलमा नेपालले...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन...
पुरा पढ्नुहोसबेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।बेइजिङस्थित स्टेट...
पुरा पढ्नुहोस१२ चैत, काठमाडौँ ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेष्टुरेण्टमा विवाद भएपछि...
पुरा पढ्नुहोस१२ चैत, काठमाडौँ झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बी एण्ड सी मेडिकल...
पुरा पढ्नुहोस१२ चैत, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग...
पुरा पढ्नुहोस









