विचार / दृष्टिकोण

चार संसदीय समितिको बैठक बस्दै

२६ साउन, काठमाडौं संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक...

पुरा पढ्नुहोस
अशक्त दिलिपले पाए घरमै नागरिकता !

२५ साउन, प्युठान  प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै...

पुरा पढ्नुहोस
महाकालीमा नुहाउन गएका दुई बालिका बेपत्ता

२५ साउन, धनगढी कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव...

पुरा पढ्नुहोस
गाजामा भोकमरी: कुपोषणबाट २१२ जनाको मृत्युु, इजरायली आक्रमणबाट थप ३८ जना मारिए

२५ साउन, काठमाडौं गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली...

पुरा पढ्नुहोस
आज यी ठाउँमा भारी वर्षा हुने !

२५ साउन, काठमाडौं मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र...

पुरा पढ्नुहोस
आज गाईजात्रा, दिवंगत आफन्तको सम्झना

२५ साउन, काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा पर्व मनाइन्छ। ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२५ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन...

पुरा पढ्नुहोस
उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

२४ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन् । उद्धार गरिएकाहरूमा वीरेन्द्र कामु, प्रशंसा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन् : विद्युत् व्यापारबाट साढे चार अर्ब फाइदा भयो

२४ साउन, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। “हामीले यस वर्ष साढे...

पुरा पढ्नुहोस
गाजामा इजरायली आक्रमण, २४ प्यालेस्टिनीको मृत्यु

२४ साउन, काठमाडौं गाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक...

पुरा पढ्नुहोस