मुख्य समाचार

दुर्गा प्रसाईं भन्छन् : नेपालीले सुख पाउन राजसंस्था पुन:स्थापना हुनै पर्छ

३१ जेठ, काठमाडौँनागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुन:स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा प्रसाईले...

पुरा पढ्नुहोस
घाँस काट्ने क्रममा लडेर प्युठानमा एक महिलाको मृत्यु

३१ जेठ, प्युठान प्युठानको नौबहिनी गाउँपालिका–५, गावै माझटोल निवासी २१ वर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। भिरविसौना नजिकैको अँधेरीखोलामा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी थिइन्। घटनापछि स्थानीयवासी तथा परिवारमा शोक छाएको...

पुरा पढ्नुहोस
फिफा विश्वकप–२०२६ : अस्ट्रेलियाको विजयी सुरुवात, टर्की २–० ले पराजित

 ३१ जेठ, काठमाडौं अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र...

पुरा पढ्नुहोस
भेलु बाजेको सालिक/स्मारक बन्ने कुरा भ्रामक मात्रै हो : विष्णु योगी

३१ जेठ, प्युठान पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत विभिन्न प्लेटफर्ममा चर्चित व्यक्तित्व मिनबहादुर बुढामगर ‘भेलु बाजे’को नाममा सालिक वा स्मारक निर्माण हुन लागेको भन्दै विभिन्न पोस्ट तथा टिप्पणीहरू सार्वजनिक भइरहेका बेला प्युठान नगरपालिकाले...

पुरा पढ्नुहोस
रास्वपा लुम्बिनीको सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

 ३१ जेठ, बुटवल रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा  सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ । सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा...

पुरा पढ्नुहोस
वन कर्मचारीले भिरमा खसालेको टेम्पोको भिडियो भाइरल, कार्यशैलीमाथि प्रश्न

३१ जेठ, धनगढीकैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो...

पुरा पढ्नुहोस
कांग्रेसभित्रको विवाद समाधानबारे युवा नेताहरूको विशेष भेला

३० जेठ, काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् । युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक...

पुरा पढ्नुहोस
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

२९ जेठ, काठमाडौंबीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा  थप एक जनाको शव फेला परेको हो...

पुरा पढ्नुहोस
अर्थमन्त्री वाग्लेले सांसदलाई हेपे, धम्की दिएजस्तो गरे : वर्षमान पुन

 २९ जेठ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् । आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको...

पुरा पढ्नुहोस
गोदावरी नदीको बाढीमा दुई महिला बगे, एकको शव फेला, अर्की बेपत्ता

२९ जेठ, धनगढीकैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया...

पुरा पढ्नुहोस